काठमाडौंं, ३१ भदौ । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक…
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा परीक्षण गर्दा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपा…
पछिल्लो २४ घण्टामा देशभर ८९९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन…
काठमाडौं, १४ भदौ । सरकारले भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान र लामाे दूरीको सवारी साधन राेक लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले यो निर्णय गरेको छ ।
काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनाको नमूना परीक्षण गरिएकोमा १२२१ जनामा संक्रमण भेटिए…
काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९ सय २९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना ब्रिफिङको १५८औं दिनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. …
विराटनगर, १२ भदौ । विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । लहान घर भएकी ६५ वर्षीया महिलाको कोशी कोभिड अस्पतालमा आज बिहान १०ः४५ बजे मृत्यु भएको कोशी कोभिड अस्पतालका संयोजक डा. दिपक सिग्द…
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमूना परीक्षण गरिएकोमा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्…
काठमाडौं, १० भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै देशभर संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १३ हजार २ सय ५३ ज…
काठमाडौं, ९ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ५५ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार ११ हजार ३ सय २७ जनाको स्वाब परीक्षण गरिएकोमा ८५५ जनामा संक्रमण पुष्टि भएको …
काठमाडौं, ७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ। आठ हजार छब्बीस जनाको पीसीआर परीक्षण गर्दा ८१८ जनामा संक्रमण पाइएको हो। योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९ स…
भक्तपुर, ६ भदौ । भक्तपुरमा आज २० सशस्त्र प्रहरीसहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित गुहेश्वरी गणका २० जवान सशस्त्र प्रहरीमा कारोना संक्रमण देखिएको स्वास्थ्य…
काठमाडौं, ४ भदौ । बिहीबार देशभर ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्। योसँगै नेपालमा हालसम्म कोरोना भाइरस स…
काठमाडौं, २ भदौ । काठमाडौं उपत्यकाका तीन जिल्लामा भोलि बुधबारदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गरिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले भदौ ३ गते…
काठमाडौ, २ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको अवधिमा पाइएको हालसम्मकै सबैभन्दा बढी संक्रमित संख्या हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या २८…
काठमाडौं, ३२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ४१ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २ सय ४७ नमूना परीक्षण गरिएकोमा ६ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको हो। योसँगै …
काठमाडौं, २९ साउन । बिहीबार नेपालमा ५ सय २५ जना नयाँ संक्रमित थपिएका छन्। बितेको २४ घण्टामा ९ हजार ५ सय ५९ जनाको नमूना परीक्षण गरिएकोमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या…
काठमाडौं, २८ साउन । गृह मन्त्रालयले सवारी पास वितरण नगर्न एवम् नगराउन देशभरका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले कोभिड-१९ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी साउन २९ गत…
धनकुटा, २८ साउन । धनकुटाकी एक महिला प्रदेश सभा सदश्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशसभा सदस्य कुुुुसुम श्रेष्ठको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो। प्रदेशसभा सदस्यमा कोरोना संक्रमण दे…
काठमाडौं, २७ साउन । नेपालमा गत वर्ष २४ अप्रिलदेखि २९ मेसम्म सञ्चालित 'सगरमाथा सरसफाई अभियान' गिनिज वर्ल्ड रेकर्डमा दर्ज भएको छ। सन् २०१९ मा चलेको उक्त अभियान गिनिज वर्ल्ड रेकर्डले 'वृहत …
विचार
कोरोना भाइरस अर्थात् कोविड-नाइन्टिनले विश्वलाई तरङ्गित बनाइदिएको छ। बिल्कुलै तल्लो तहक…
Social Plugin