नेपाली बजारमा सुनको मूल्य आज केही घटेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य प्रतितोला एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।




0 Comments