काठमाडौं, १४ भदौ । सरकारले भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान र लामाे दूरीको सवारी साधन राेक लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले यो निर्णय गरेको छ ।
काठमाडौं, १४ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७१७ जनाको नमूना परीक्षण गरिएकोमा १२२१ जनामा संक्रमण भेटिए…
धरान, १४ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा धरानका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै धरान १७ का एकै परिवारका सदस्य हुन् । मृतक दुवै जना रेल्व…
गुल्मी, १४ । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा एक स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुसिकोट नगरपालिकामा गत भाद्र ४ गते समुदायस्तरमा कोरोना परीक्षणका लागि १ सय २५ जनाको स्व…
भक्तपुर, १४ भदौ । भक्तपुरमा एक जना कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ । कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको सोही व…
स्याङ्जा, १४ भादौ । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आईतबार बिहान चार बजे वालिङ नगरपालिका पाँच माझकोटस्थित वालिङ–चापाकोट भित्री कच्ची सडक खण्डमा बिरामी छोडेर काठमाण्…
वीरगञ्ज, १३ भदौ । वीरगञ्जमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा रहेकी छन्। अचानक श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो साढे १…
काठमाडौं, १२ भदौ । चर्चित रियालिटि शो नेपाल आइडल तेस्रो सिजनको विजेता सज्जा चौलागाईं बन्न सफल भएकी छिन् । शुक्रबार स्टुडियोमा आयोजना गरिएको गायन रियालिटी सो ‘नेपाल आइडल ३’ को ग्रान्ड फिनालेमा यसको …
विराटनगर, १२ भदौ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार अपरान्ह बिष्फोट भएको छ । एक स्थानीय ग्यारेजमा राखिएको ट्यांकर दिउँसो विष्फोट भएको हो ।नेपाल आयल निगम प्रदेश १ कार्य…
काठमाडौं, १२ भदौ । पछिल्लो २४ घण्टामा देशभर ९ सय २९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना ब्रिफिङको १५८औं दिनमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. …
काठमाडौँ, १२ भदौ । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामाको घोषणा गरेका छन्। शुक्रबार दिउँसो देशबासीको नाममा सम्बोधन गर्दै आबेले राजीनामाको घोषणा गरेका हुन्। सम…
दाङ, १२ भदौ । दाङमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई आइतबारदेखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्त…
विराटनगर, १२ भदौ । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर–९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर …
काठमाडौं, १२ भदौ । नेपाली उद्योगी एवम् अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्…
विचार
कोरोना भाइरस अर्थात् कोविड-नाइन्टिनले विश्वलाई तरङ्गित बनाइदिएको छ। बिल्कुलै तल्लो तहक…
Social Plugin