काठमाडौं, १२ भदौ । नेपाली उद्योगी एवम् अर्बपति विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि सचेत रहन आग्रह गरेका छन्।

विचार
कोरोना भाइरस अर्थात् कोविड-नाइन्टिनले विश्वलाई तरङ्गित बनाइदिएको छ। बिल्कुलै तल्लो तहक…
0 Comments