विज्ञापन

चितवनमा थप एक जनाको मृत्यु

 



चितवन, २१ भदौ । चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय पुरुषको आज (आइतबार) विहान ८ः०३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । 

योसंगै चितवनमा कोरोना संक्रमणका कारण मृत्युु हुनेको संख्या २१  पुगेको छ ।

Post a Comment

0 Comments