काठमाडौं, २५ साउन । गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको बिनाको शव भेटिएको छ । टाउको भने तीन सय मिटर टाढा फेला परेको छ । शवको पहिचान हुन सकेको छैन ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापासहितको टोली घटनास्थल पुगेको छ । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ।






0 Comments