विज्ञापन

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको कोरोनाको कारण निधन

 




काठमाडौं, १५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको आज निधन भएको छ।

पूर्व राष्ट्रपति मुखर्जीको ८४ वर्षको उमेरमा निधन कोरोना संक्रमणबाट भएको हो। उनी केही समयअघिदेखि कोभिड-१९ को संक्रमणबाट ग्रसित थिए। 

भारतीय राजनीतिका कुशल हस्ती मुखर्जीको निधनको पुष्टि उनकै सुपुत्र अभिजित मुखर्जीले गरेका हुन्।

Post a Comment

0 Comments