ललितपुर, ५ भदौ । ललितपुरको पाटन अस्पतालमा आज बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिला र सर्लाहीको मलङ्गवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार बिहान कोभिड-नाइन्टिन व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ।
दोलखाकी महिलाको यही भाद्र २ गते उपचार भइरहेको थियो भने सर्लाही निवासी पुरुष भने साउन ३१ गते पाटन अस्पताल भर्ना भएका थिए। मृतकहरूको ट्राभल हिस्ट्री नखुलेको बताइएको छ।




0 Comments