विज्ञापन

ब्रह्माण्डसम्बन्धी जानकारी

पथम पत्र ‍(सामान्य ज्ञान)   


  • v अन्तिरक्षमा रहेका सम्पूर्ण तारा ग्रह, उपग्रह तथा नक्षत्रहरुको समूह (अन्तरिक्ष परिवारलाई ब्रह्माण्ड भनिन्छ ।
  • v ब्रह्यमाण्डको अध्ययन गर्ने विज्ञानलाई (cosmology) सृष्टिशास्त्र भनिन्छ
  • v ब्रह्माण्डको न कुनै आदि छ न कुनै अन्त्य छ ¬ वेद
  • v सृष्टिको आधार पञ्चतत्व – पृथ्वी, जल, तेज, वायु र आकाश
  • v दूरबीनको आविष्कार सन् १६०९ मा इटालियन वैज्ञानिक ग्यालिलियो ग्यालिलि(१५६४–१६४२)ले गरेका हुन् ।
  • v आकाशगंगा –सूर्य र ताराहरुको समूह । उपनाम –ग्यालेक्सी                     
  • v सौर्यमण्डल – सूर्य ग्रह र उपग्रहहरुको समूह
  • v सौर्यमण्डल सन् १५४३ मा पोल्याण्डका निकोलस कोपर्निकसले पत्ता लगाएका हुन् ।
  • v सूर्यलाई केन्द्र बनाई आफ्नो कक्षमा घुम्ने ग्रह, उपग्रह, शिशुग्रह, पुच्छ्रेतारा, उल्का, उल्कापिण्ड, धुमकेतु आदिको समूह
  • v तारामण्डल: आकाशमा रहेका ताराहरुको समूह । जुन ८८ वटा रहेका छन् ।
  • v तारापुञ्ज: आकाशमा रहेका ताराहरुको समूह । १ खर्ब रहेको
  • v तारापुञ्जहरुको समूह नै तारामण्डल हो ।
  • v Black hole–ब्रह्माण्डमा रहेका अपार गुरुत्वाकर्षण शक्ति भएका आश्चर्यजनक अन्धकारमय प्वाल । यो स्टेफेन्स हकिन्सले पत्ता लगाएका हुन् ।
  • v सौर्यमण्डलमा सूर्यको भार ९९ % रहेको छ ।
  • v सूर्य १, ग्रह ८ र उपग्रह २०५ रहेका छन् ।

Post a Comment

0 Comments