विज्ञापन

सौर्यमण्डल सम्बन्धी जानकारी

सूर्य

  • पृथ्वीबाट सबैभन्दा नजिकको तारा - सूर्य
  • सूर्यबाट सबैभन्दा नजिकको तारा - प्रोक्सिमा सेन्टाउरी
  • सूर्य पृथ्वीभन्दा १३ लाख गुणाले ठूलो छ।
  • सूर्यको व्यास पृथ्वीको भन्दा १०९ गुणाले ठूलो छ।
  • सूर्य पृथ्वीभन्दा ३ लाख ३३ हजार गुणाले गह्रुँगो छ।
  • सूर्यको गुरुत्वाकर्षण शक्ति पृथ्वीको भन्दा २८ गुणाले बढी छ।
  • पृथ्वीमा सूर्यको प्रकाश आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ।
  • सूर्यलाई हेर्न बनाइएको यन्त्रको नाम हेलिस्कोप हो।
  • सूर्यबाट निस्कने ज्वालालाई सौर्य-ज्वाला भनिन्छ।
  • सूर्यको औसत तापक्रम ५५०० डिग्री सेल्सियस छ।
  • सूर्यलाई आफ्नो अक्षमा एकपटक परिक्रमा गर्न २५ दिन ५ घण्टा लाग्छ।
  • सूर्यको विकिरण नाप्ने यन्त्रलाई पारहेलियोमिटर भनिन्छ।
  • प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई फोटोमिटर भनिन्छ।
  • सूर्यले १ सेकेण्डमा ३ लाख किलोमिटर दूरी पार गर्दछ।
  •  सूर्यमा सबैभन्दा बढी पाइने तत्व हाइड्रोजन हो।
  • सौर्यमण्डलको ९९.८ प्रतिशत भार सूर्यमा पर्दछ।

Post a Comment

0 Comments