विज्ञापन

झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु



झापा, १२ भदौ । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एक साताअघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Post a Comment

0 Comments