गायिका सुमित्रा कोइरालाको स्वरमा ‘चट्टै माया फरर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा सुमित्रा कोइरालाको शब्द तथा संगीत रहेको छ। यो गीतको भिडियोलाई काजिस श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
भिडियोमा करिश्मा ढकाल, रीना रानाभाट र वर्षा रानाभाटले मोडलिङ गरेका छन् । अजय रेग्मीले खिचेको उक्त भिडियोको सम्पादन दिपक बिष्टले गरेका हुन् ।
गीतले कोरोना भाइरसको महामारीको कारण माइती जान नपाएकी चेलीको दुखेसोलाई प्रस्तुत गरेको छ।
भिडियो हेर्नुहोस्-



0 Comments