- भानुभक्त बिष्ट
रोपेर क्यार्नि?
जो फुल्छ हृदयमा,
जङ्गली काँडा ।
मुटुको व्यथा
घाउ देखिन्न कतै,
आँशुको वर्षा ।
शङ्ख र घण्टा
जति बजाऊ बाजा
ब्युँझन्न द्यौता ।
आँशुको धारा
बैंसालु जून तारा
सुकेको वृक्ष ।
बैंसालु जून तारा
सुकेको वृक्ष ।




0 Comments