विज्ञापन

नयाँ गीत 'छक्कै परें' सार्वजनिक (भिडियो)

गीतकार डिआर उपाध्यायको 'छक्कै परें' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गायिका बिना भट्टराई र गायक बिष्णु भट्टको स्वरमा सजिएको गीतको संगीत पनि गायक भट्टले नै गरेका छन्।

गीतको म्युजिक भिडियो माइकल चन्दले निर्देशन गरेका हुन्। भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा विश्वकर्माले अभिनय गरेका छन्। भिडियो उत्सव दाहालको छायाङ्कन र शिलन लम्सालको सम्पादनमा बनेको हो।

भिडियो हेर्नुहोस् :

Post a Comment

0 Comments